Himal Khabar(@Himal_Khabar) 's Twitter Profileg
Himal Khabar

@Himal_Khabar

https://t.co/RngkLauk6h को आधिकारिक ह्यान्डल।

ID:588991231

linkhttps://www.himalkhabar.com calendar_today24-05-2012 09:37:10

68,6K Tweets

359,5K Followers

1 Following

Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
himalkhabar.com/news/141212

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

ह्वासिन सिमेन्टमा थप ६ अर्ब ६३ करोड लगानी स्वीकृत
himalkhabar.com/news/141210

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

सानैदेखि घोडा चढ्न थालेका देवेन्द्र ठट्यौली पारामा भन्छन्- अलिकति रक्सी पिउँदा पनि बाइकले भित्तामा पुर्‍याउँछ, घोडाले घरमा।
himalkhabar.com/news/141170

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

आजाद माविमा नमूना युवा संसद्को अभ्यास
himalkhabar.com/news/141208

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

इन्टरनेट सेवाप्रदायक र सरकारबीच लम्बिएको राजस्व विवाद
- मन्त्रिपरिषद्को निर्णयमा सरकार र इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको फरक व्याख्याले कसरी इन्टरनेट सेवाको सुनिश्चिततालाई जोखिममा पारेको छ? himalkhabar.com/news/141205

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

मलेशियामा सैन्य हेलिकोप्टर जुध्दा १० जनाको मृत्यु
himalkhabar.com/news/141206

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

‘नेपाल सरकारले भूटानी शरणार्थीलाई युद्धबन्दी झैं बनाएर राख्न मिल्दैन’
- “भूटानमा कोही आतंकवादी वा अराष्ट्रिय तत्त्व थियो भने त्यो सरकार आफैं वा सरकारी अनुचरहरू नै थिए।”
✍ बीपी कश्यपसँग Devendra R Bhattarai ले गरेको कुराकानी himalkhabar.com/news/141194

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

वीरगन्जको अलौमा सात घर जले, करीब ५४ लाखको क्षति
himalkhabar.com/news/141203

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आउँदै छन्।

himalkhabar.com/news/141201

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

“धर्मगुरुलाई सम्झेर आशीर्वाद थाप्न जिल्लाबाट मात्र होइन, केन्द्रबाट पनि नेता आउँछन्। यसले गुरुलाई झन् शक्तिशाली बनाएको छ,” अध्यक्ष राई भन्छन्, “गुरुका अनुयायी देशभर छरिएका छन्, तर गुरुले कहिल्यै यसलाई मत हाल्नुपर्छ भन्नुहुन्न।”

himalkhabar.com/news/141187

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

जीवनको आधा दशक मुक्तिकोटमै काटिसकेका धनजय विक भन्छन्, “हामी मान्ठको जुनी पाएका होइनौं, हामी त वन मान्ठ हौं।”

himalkhabar.com/news/141191

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

बाढीपहिरोले तमरका दुवै किनारका थुप्रै बासिन्दालाई मधेश र मुगलानतिर खेदाइसकेको छ।

✍️ मोहन मैनाली (Mohan Mainali) को विशेष रिपोर्ट

himalkhabar.com/news/141182

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

पश्चिम तराई र मधेशमा आजदेखि पाँच दिन तातो हावा अर्थात् तातो लहर चल्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

himalkhabar.com/news/141199

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

आज झलमल्ल घाम लागेको छ। सूर्यकिरणका छिर्का छिरेर किचेनका अन्तरकुन्तर पनि झलमल्ल छन्। पार्क चहुर चकमन्न छ। रूखका सुक्खा डालीबाट हिउँ झरिसकेको छ।

डेनवरको ब्यूटी नै हो, तगडा हिउँ पर्छ, थोरै समयमा नै घामको किरणले हिउँको मानमर्दन गरिदिन्छ र सामान्य बनिहाल्छ।

himalkhabar.com/news/141173

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

“दश वर्ष पहिला पन हप्ता दिन लाइकन कालिकोटको जितेगढा वा दैलेखको टुनीबजारबाटी चामल ल्याउँथ्यौं। आजकाल चामल किनी खान पहिला भन्दा सजिलो छ, तर पैसा कमाउन भारतै झानुपड्यो,” उनी भन्छन्, “अब गरीबका दुःखका दिन गया भन्दा छिया, हाम्वा लागि सुख पन कता छ?”

himalkhabar.com/news/141191

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

स्थानीय नेताहरूका अनुसार गाउँका अधिकांश मतदाताले धर्मगुरु आत्मानन्दले भनेको मान्छन्। “कम्तीमा चार हजार ५०० मत धर्मगुरुले भने अनुसार जान्छ,” एक स्थानीय नेता सुनाउँछन्।

himalkhabar.com/news/141187

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

“जनस्वास्थ्य मातहत हुँदा सेवा दिन सकेका थियौं, स्थानीय सरकार आएपछि सेवा दिन सकेका छैनौं।”

himalkhabar.com/news/141160

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

समयमै अस्पताल नलग्दा हुम्लाको सर्केगाड गाउँपालिका-७ रोडिकोटकी एक सुत्केरीको शिशु जन्मिएको केही समयपछि ज्यान गएको छ।

himalkhabar.com/news/141198

account_circle