PMO Nepal(@PM_nepal_) 's Twitter Profileg
PMO Nepal

@PM_nepal_

Office of the Prime Minister and Council of Ministers, Government of Nepal.

ID:3241480459

linkhttp://opmcm.gov.np/ calendar_today10-06-2015 14:43:04

798 Tweets

712,8K Followers

11 Following

PMO Nepal(@PM_nepal_) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। सो अवसरमा सम्माननीय प्रधानमन्त्रीले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न आग्रह गर्नुभयो ।

account_circle
PMO Nepal(@PM_nepal_) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले फागु पूर्णिमा (होली पर्व) २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICC का अध्यक्ष Greg Barclay ले शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा नेपालमा क्रिकेटको विकासका लागि ICC सँगको सहकार्यका विविध विषयमा कुराकानी भएको छ।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद @ICC का अध्यक्ष Greg Barclay ले शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा नेपालमा क्रिकेटको विकासका लागि @ICC सँगको सहकार्यका विविध विषयमा कुराकानी भएको छ।
account_circle