BBC News Nepali(@bbcnepali) 's Twitter Profileg
BBC News Nepali

@bbcnepali

नेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत
(बीबीसी नेपाली सेवा । BBC News Nepali)

ID:23758430

linkhttp://www.bbcnepali.com calendar_today11-03-2009 12:58:08

45,2K Tweets

1,7M Followers

0 Following

BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

कोलोन क्यान्सर कति खतरनाक छ? कम उमेरका बिरामीको सङ्ख्या किन बढ्दै छ?

bbc.in/3UFmbga

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

नरेन्द्र मोदीको बीजेपीले किन कश्मीरमा चुनाव लडेन?

bbc.in/3yfUbZ6

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

के अपाङ्गता भएका मानिस पनि अन्तरिक्षमा जान सम्भव होला?

bbc.in/3wvgAkF

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

अरूले गरेको तारिफ स्वीकार्न केही मानिसलाई किन गाह्रो लाग्ने गर्छ?

bbc.in/4adxMZH

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

नेपाली अर्थतन्त्रका दुई खम्बा, निर्माण र उद्योग, निरन्तर ओरालो लाग्दै, अवस्था यसकारण 'चिन्ताजनक'

bbc.in/4bwUsW2

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

ब्रजिलमा भीषण बाढीः घरको छानामा घोडा, विमानस्थलमा डुबान

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

आगामी जुन २ तारिखसम्मका लागि केजरीवालले जमानत पाएका छन्। त्यस दिन उनले पुन: उपस्थित हुनुपर्ने छ।


bbc.in/3URnc6k

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

अमेरिकाले हतियार रोकेपनि इजरेलले हमासलाई जित्ने नेतन्याहुको घोषणा



bbc.in/3ybRfg1

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

सरकारी कार्यालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीसहित विभिन्न व्यक्तिहरूको तस्बिर राख्ने चलन छ। यसबारे तपाईँ के भन्नुहुन्छ?

सरकारी कार्यालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीसहित विभिन्न व्यक्तिहरूको तस्बिर राख्ने चलन छ। यसबारे तपाईँ के भन्नुहुन्छ? #BBCNepali #GovernmentOffice #NepalGovernment
account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

🎥 ब्रजिलमा भीषण बाढीः घरको छानामा घोडा र विमानस्थलमा डुबान



bbc.in/4b28m2t

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

के सरकारी कार्यालयहरूमा आफूखुशी तस्बिर झुन्ड्याउने क्रम बढ्दै गएको हो?

 

bbc.in/3ye2GUC

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

दक्षिण कोरियाले नयाँ दुई क्षेत्रमा पनि नेपाली कामदार लिने, कस्ता व्यक्ति जान पाउँछन्?

bbc.in/44Dmtss

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

चीनमा कर्मचारीलाई चौबिसै घण्टा काममा ‘घोट्टिन’ प्रोत्साहन गर्ने जनसम्पर्क अधिकारीले माग्नु पर्‍यो माफी:
-life balance
bbc.in/3WyqY5S

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

साउदी अरबमा नयाँ सहर बनाउन 'मान्छे मार्न अनुमति दिइएको' खुलासा

bbc.in/4bwU2z0

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

हिक्मत कार्की मुख्यमन्त्री नियुक्त, अब के होला कोशी प्रदेशको किचलो?

bbc.in/4baXXkX

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

💉आस्ट्राजेनेकाले किन विश्वभरबाट कोभिड खोप फिर्ता लिने निर्णय गर्‍यो?
Vaccine
bbc.in/3UBYPIv

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

प्रदेश सरकारबारे एकपछि अर्को विवाद : तपाईँको भनाइ के छ?

प्रदेश सरकारबारे एकपछि अर्को विवाद : तपाईँको भनाइ के छ? #BBCNepali #NepalPolitics #Koshi #Gandaki
account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

डिम्बाशयको क्यान्सर भएकी स्कटल्यान्डकी हास्यकलाकार भन्छिन्, ‘जाँच गराउनुहोस्’
Day
bbc.in/4dvUGOU

account_circle
BBC News Nepali(@bbcnepali) 's Twitter Profile Photo

साताभरि नै मेघगर्जनसहित पानी पर्ने सम्भावना, चट्याङबाट जोगिन विज्ञको आग्रह
Forecast
bbc.in/3WAqrAs

account_circle