मस्त महाराज(@karki_sunder1) 's Twitter Profileg
मस्त महाराज

@karki_sunder1

थाहा छ....
सबैको नजरमा नराम्रो छु म
किनकि यथार्थ हु म
जसको अगाडि नि ठीक्क हुने तिमी जस्तो
राम्रो छैन म
किनकि देखावटी र बनावटी होइन म..

ID:3108272057

linkhttp://instagram.com/sndrkarki calendar_today23-03-2015 18:23:36

51,2K Tweets

4,5K Followers

1,0K Following

मस्त महाराज(@karki_sunder1) 's Twitter Profile Photo

कोहि आफ्नो स्वार्थका लागि राजनीति गरे
कोहि आफ्नो राजनीतिको लागि जात फुटालेे😣😣
दुनिया स्वार्थि छ जसले जे गरेपनि परिवर्तन आफूबाटै हुन जरुरि छ🤘🤘

account_circle
मस्त महाराज(@karki_sunder1) 's Twitter Profile Photo

परिवर्तन प्रकृतिको नियम हो !!
र परिवर्तन आवश्यक पनि छ।।

account_circle
मस्त महाराज(@karki_sunder1) 's Twitter Profile Photo

राजा फालेपछिको राजा त कान्तिपुरको साहु पो रहेछन बाबै
नेता, वकिल देखि अदालत नै सबै उसकै रहेछ 😂

account_circle
मस्त महाराज(@karki_sunder1) 's Twitter Profile Photo

'राही मनवा दुखकी चिन्ता क्यों सताती है
दुख तो अपना साथी है सुख तो आती जाती है'

account_circle
मस्त महाराज(@karki_sunder1) 's Twitter Profile Photo

{न जिन्दगी आफ्नो, न मृत्यु बिरानो }
{लेखान्त नै होला, आफ्नो-आफ्नो🤘🏻 }

account_circle
मस्त महाराज(@karki_sunder1) 's Twitter Profile Photo

ठूलो भुँडी र
राम्री बुढी

भाग्यमानीले मात्र पाउछन्। 😂

account_circle
मस्त महाराज(@karki_sunder1) 's Twitter Profile Photo

समय यसरी परिवर्तन भईदियो कि सानोमा पढाइको नोट बनाउने प्रेसर, ठुलो भएपछि नोट कमाउने प्रेसर । कुन दिन टाउकोमा सिट्टी लाग्छ थाहा छैन ।

account_circle
मस्त महाराज(@karki_sunder1) 's Twitter Profile Photo

𝙃𝙖𝙥𝙥𝙮 𝙈𝙤𝙩𝙝𝙚𝙧'𝙨 𝘿𝙖𝙮 'माता तीर्थ औँसी' 𝙩𝙤 𝙖𝙡𝙡: आमाको ममता भन्दा गहिरो माया अनि आमाको काखभन्दा प्यारो ठाउँ संसार मै कतै भेटिन्न। 🥰❤️
मातृ देवो भव: (आमा देवी हुन). 🙏

account_circle
मस्त महाराज(@karki_sunder1) 's Twitter Profile Photo

भगवान जहिं तहिं हुन सक्तैनन् , त्यसैले उनले आमा बनाए । ❤️
सम्पूर्ण आमाहरुलाई दुई हात जोडी नमन । 🙏
मातातिर्थ औसीको शुभकामना 🌹

account_circle
मस्त महाराज(@karki_sunder1) 's Twitter Profile Photo

बुटवल मा भारि बर्षा , अरु कुन कुन ठाउँ मा पानी परेको छ त ? ?🌨⛈🌦🌧

account_circle
मस्त महाराज(@karki_sunder1) 's Twitter Profile Photo

निस्वार्थ माया लिएर आउनु, यो जिन्दगी नै तिम्रो नाम गरिदिने छु |❤️

account_circle
मस्त महाराज(@karki_sunder1) 's Twitter Profile Photo

DV परेपछि आउने
प्रेम प्रस्तावहरु स्वत:
अस्वीकृत हुनेछन,
धन्यवाद !! 🙊

account_circle