kamal kunwar(@KamalKu97234244) 's Twitter Profile Photo

म अहिले पर्देश मा छु अनि मलाई सबै भन्दा खुशी आनन्द मिल्ने Herne Katha कथा आउँदा मात्र हो।
चार कठ्ठा बाट ११ बिघा पूर्यार कडा मेहनत , लगन,परिश्रम,अनि सबै भन्दा उहाँहरू तीनजना मा देखिएको नम्र स्वभाव र इमान्दारिता ले मनै हर्षित गरायो💕
धन्यवाद हेर्ने कथा टिमलाई 💕👏

म अहिले पर्देश मा छु अनि मलाई सबै भन्दा खुशी आनन्द मिल्ने @hernekatha कथा आउँदा मात्र हो।
चार कठ्ठा बाट ११ बिघा पूर्यार कडा मेहनत , लगन,परिश्रम,अनि सबै भन्दा उहाँहरू तीनजना मा देखिएको नम्र स्वभाव र इमान्दारिता ले मनै हर्षित गरायो💕
धन्यवाद हेर्ने कथा टिमलाई 💕👏
account_circle
kamal kunwar(@KamalKu97234244) 's Twitter Profile Photo

मान्छे को इच्छा, चाहना,धैर्य अनि अनवरत लगनशीलता ले सफलता प्राप्त गर्छ भन्ने अत्यन्तै राम्रो उदहारण हुन सीबि लोहार।
शैक्षिक सफलता सँगै अबको पाँच वर्षमा डा.सीबी लोहार भनेर हेर्न पाउ।
धेरै शुभकामना भाई।
धन्यवाद Herne Katha टीम तपाइहरु मात्र छ मन् आनन्द गराउने बाँकी सबै रिस उठाउने।

मान्छे को इच्छा, चाहना,धैर्य अनि अनवरत लगनशीलता ले सफलता प्राप्त गर्छ भन्ने अत्यन्तै राम्रो उदहारण हुन सीबि लोहार।
शैक्षिक सफलता सँगै अबको पाँच वर्षमा डा.सीबी लोहार भनेर हेर्न पाउ।
धेरै शुभकामना भाई।
धन्यवाद @hernekatha टीम तपाइहरु मात्र छ मन् आनन्द गराउने बाँकी सबै रिस उठाउने।
account_circle
kamal kunwar(@KamalKu97234244) 's Twitter Profile Photo

काठमाण्डौ मा मात्र जमीन चाहिने सुकुम्बासी भनाउदा हुकुम्बासी ले Herne Katha टेहृथुम को यो कथा हेरे घैंटोमा घाम लाग्थ्यो की।
आफ्नो जमीन नहुने भूमि विहिन कृषक को मेहनत ले नांगो गाउँ हरियाली बनाएका छन्।
सहृदय सम्मान ती पौरखी हातहरुलाई💕👏👏

काठमाण्डौ मा मात्र जमीन चाहिने सुकुम्बासी भनाउदा हुकुम्बासी ले @hernekatha टेहृथुम को यो कथा हेरे घैंटोमा घाम लाग्थ्यो की।
आफ्नो जमीन नहुने भूमि विहिन कृषक को मेहनत ले नांगो गाउँ हरियाली बनाएका छन्।
सहृदय सम्मान ती पौरखी हातहरुलाई💕👏👏
account_circle
Biddhut Lamichhane(@TheBiddhut) 's Twitter Profile Photo

केन्द्रमा सरकार चुच्चे नक्साको राजनिती गर्छ, उता सिमानामा जनताको यो हालत छ। कुटनैतिक पहल त कता हो कता सबैलाई लोकरिझ्याइ नै चाहिएको छ।

Video: Herne Katha

account_circle
~Ishika 🌻(@girl_sig) 's Twitter Profile Photo

बेलमती ji ko Katha ❤️

Her life wasn’t easy , she faced a lot of difficulties but that smile on her face has my whole heart!!

Thank you whole team of Herne Katha for another inspiring documentary !!

account_circle
Broken(@Broken22a) 's Twitter Profile Photo

हेर्ने कथा सबै एपिसोड नछुटाई हेर्ने गर्छु । हरेक कुना कन्दरा हरूमा पुगेर राज्य र मुलधारका मिडिया हरूको आँखा पुग्न नसकेको भुईमान्छे हरूको कथालाई संसार सामु पुर्‍याउनुहुने Bidhya ChapagainHerne Katha का सबै टिमलाई धेरै धेरै धन्यवाद । ❤️🙏❤️

x.com/cbidhya/status…

account_circle
ɴɪꜱʜᴀ✮(@nishaka81) 's Twitter Profile Photo

प्रभावशाली र साहसिक महिला (२०८०) ;- विद्या चापागाईं!🤗
Herne Katha Bidhya Chapagain

प्रभावशाली र साहसिक महिला (२०८०) ;-  विद्या चापागाईं!🤗
@hernekatha @cbidhya 
#HappyWomensDay
account_circle
Ramila Nepal(@RamilaNepal7) 's Twitter Profile Photo

चीन र भारतका सिमा छेउका यी टाढाका गाउँ पुग्न भने सजिलो थिएन । दार्चुलामा भेटिएकाहरुले शंकालु प्रश्न गर्थे, तपाईंहरुलाई जान देलान् त ? हामीले आफ्नै देशको एउटा गाउँ जान निवेदन लेख्यौं ।
-Bidhya Chapagain/HerneKatha

Rodiv(@RodivyB) 's Twitter Profile Photo

बहस Digital Currency को
निर्णय विवादित स्थान समेटेर paper currency छाप्ने..
यतिखेर मेरो कानमा विद्या चापागाईले Herne Katha मा समेटेका गूंजी, कुटी तिरका मान्छेको '.. काठमाडौंमा बसेर..' भन्ने आवाज गुन्जिरहेछ..
My point:
When the government starts selling nationalism, two things are

account_circle
Herne Katha(@hernekatha) 's Twitter Profile Photo

फुन्जोले आज विहान सर्वोच्च शिखर सगरमाथामा पाइला राखेकी छिन् । यसपटक उनलाई सगरमाथा चुम्न केवल १४ घन्टा ३१ मिनेट लाग्यो । सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको किर्तिमानमा आफ्नो नाम लेखाउन सफल फुन्जो लामालाई हाम्रो पनि बधाई ।

Dharmanand Joshi(@hancy_dharma) 's Twitter Profile Photo

हुन त यी कामहरू सुस्त गतिमा चलिरहेका नै थिए। तर Herne Katha मा 'टाढाको गाउँको कथा र छाङ्ग्रु देखि तिङ्कर भञ्ज्याङ सम्म'का एपिसोड पश्चात् उक्त कामहरू द्रुतगतिमा बढाउन जिल्ला समन्वय समिति र जिल्लाका सांसद मा. Dilendra Prasad Badu झन् सक्रिय भएका छन्।

हुन त यी कामहरू सुस्त गतिमा चलिरहेका नै थिए। तर @hernekatha मा 'टाढाको गाउँको कथा र छाङ्ग्रु देखि तिङ्कर भञ्ज्याङ सम्म'का एपिसोड पश्चात् उक्त कामहरू द्रुतगतिमा बढाउन जिल्ला समन्वय समिति र जिल्लाका सांसद मा. @dpbadu झन् सक्रिय भएका छन्।
account_circle
Biddhut Lamichhane(@TheBiddhut) 's Twitter Profile Photo

यिनको कहानी Herne Katha मा हेरेथेँ, सगरमाथा आरोहण गरिछन्। गज्जब।

account_circle
अन्टसन्ट विज्ञ (@8Kaal) 's Twitter Profile Photo

हेर्ने कथा Herne Katha को सेन्स अफ ह्युमर ईज ग्रेट । आई लाईक देम । 👍

हेर्ने कथा @hernekatha को सेन्स अफ ह्युमर ईज ग्रेट । आई लाईक देम । 👍
account_circle