Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profileg
Nirmala Dhakal

@Nirmaladhakal44

Sociologist,

ID:1252978967427997697

calendar_today22-04-2020 15:14:36

21,2K Tweets

62,1K Followers

1,1K Following

Deependra (DC)(@deependradc) 's Twitter Profile Photo

साथी मानेको छु!
भरोसा बनिदेऊ!
नव वर्ष २०४७ को मङ्गलमय शुभकामना! 
यस्तै थियो, बेनामे!
पोस्टकार्ड चैँ यही !😂😂

साथी मानेको छु! भरोसा बनिदेऊ! नव वर्ष २०४७ को मङ्गलमय शुभकामना!  यस्तै थियो, बेनामे! पोस्टकार्ड चैँ यही !😂😂
account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

यो पोस्ट देखेर होला, जुरुक्कै उठेर जाम भने त 😅

account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

अरुकाले परिवार लिएर घुम्न निस्के, हाम्रा भात खाएर सुत्न गए | क्यार्नु, साट्न नमिल्ने ? 😅😅

account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

पोहोर पनि त्यही थियो अहिले उही हो | एउटा गुलाफ दिने मान्छेको खोजी 😎

account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

नयाँ बर्ष भन्दैमा यो गर्छु र त्यो गर्छु भन्दै नखोक्नुस् | शरिर, मन, दिमाग र परिवार स्वस्थ्य राख्नुस् जिन्दगी चल्छ | नयाँ बर्षको शुभकामना 🥰🥰

account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

मुटुमा गाँठो पारेर, पीडा घुटुक्क निलेर, मनको उन्माद चरप्प अँठ्याएर र खुशी गुमाएर पनि मानसिक सन्तुलन राख्न सक्नुपर्छ मनसरा !

account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

भोलिबाट सुध्रन्छु भन्दै “मस्त बिग्रने” साँझको शुभकामना |

account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

मन नपरे ब्लक गर्ने हो, भित्तो कोपर्न आउने होइन |

account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

म गुलाफको फूल दिने मान्छे खोज्दै छु, समय मलाई धार्मिक ग्रन्थ थोपर्दै छ | यसरी त कसरी हुन्छ ?

account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

मेरो ट्विट वरपर एकप्रकारका धार्मिक किताब/ बिचारधारा प्रोमोट गर्ने ग्रुप घुम्या देख्छु ? के हो यो ?

account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

कसैले सप्राइज गिफ्ट आउछन् कसैलाई किताब, आफुलाई भने मेसेज सम्म आउँदैन | 😎

account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

खाडी लाहुरे बद्ननाम छन यहाँ, बेलायत तिर बस्ने हर्बेनोको IQ चाँही यस्तो हुँदा पनि सभ्य गनिन्छ यहाँ 😅

account_circle
टुटुल्के™🇳🇵(@Tutulke) 's Twitter Profile Photo

सयथरि मान्छेका सयथरि विचार हुन्छन्, अब सयथरि मान्छेका सयथरि विचारअनुसार आफू चल्ने हो भने त जिन्दगी कहीँ पनि पुग्दैन ।
-समाजशास्त्री Nirmala Dhakal काकी, २०८०

account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

टिको मेरो, मुख मेरो ! टाउको दुखाइ चाँही यहाँहरुको | 😊

account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

मान्छे सुन्दर हुन मन, बानी सुन्दर हुनपर्छ भन्दै हिंड्नेले पनि एअाइ प्रयोग गरी गरी गुडिया जस्तो फोटो बनाएर सन्जाल भर्या छन | अह, केही बर्ष पहिले सम्म सौन्दर्य साधनको बिरुद्दमा लेख नै छाप्ने लेखकका फिल्टर वाला टिकटक पनि नदेख्या हो र ? डबल स्ट्यानडर्ड पिपल 😅

account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

गाली मात्रै, व्योहोरा फुस्केको मान्छे भए त जुत्ता चप्पल उठाउन पर्छ | मेरो त लाइन क्लिएर छ,

account_circle
Nirmala Dhakal(@Nirmaladhakal44) 's Twitter Profile Photo

सयथरि मान्छेका चित्त बुझाएर साध्य छैन : समाजशास्त्री ढकाल ekantipur.com/news/2024/04/1…

account_circle