उजेली 🌞(@Smartdimond) 's Twitter Profileg
उजेली 🌞

@Smartdimond

Never forget the people that supported you through your worst times.
Harekrishna!Om Namo Bhagwate !!

NO⛔️DM,🙏✍️, Follow me =100%Follow back

ID:1231900835799429120

linkhttps://twitter.com/search?q=from%3A@SmartDimond%20-filter%3Areplies&s09 calendar_today24-02-2020 11:17:21

194,2K Tweets

27,1K Followers

9,8K Following

उजेली 🌞(@Smartdimond) 's Twitter Profile Photo

हार पछि जीत हुन्छ भन्ने धेरै सुनिन्छ.......
तर
कति पटकको हार पछि जीत हुन्छ त्यो कतै सुनिँदैन ......

shree krishna ❤

account_circle
सुरेश (@Suress_01) 's Twitter Profile Photo

तपाईको आर्थिक अवस्था बलियो होस् वा नहोस्, खुसी हुनको लागि मानसिक अवस्था बलियो हुनु जरुरी छ ।
सुभ पल🙏

account_circle
पिएच निर्भिक (भुइँमान्छे)(@phnirvik) 's Twitter Profile Photo

जीवन रसायन हो;
आफ्नो दु:खलाई पातलो पार्नुहोस,
आफ्नो चिन्तालाई वाष्पीकरण गर्नुहोस,
आफ्ना गल्तीहरू फिल्टर गर्नुहोस,
आफ्नो अहंकारलाई उमाल्नुहोस,
तपाईंले 'खुशीको क्रिस्टल' पाउनुहुनेछ।
~शुभ-प्रभात🙏 शुभ शनिबार 💐

account_circle
अनपढ☣️(@nischalnpn) 's Twitter Profile Photo

'प्रेममा निकै बेइमानी
भुमिका निभायो
यो वस्त्रले पनि
दिने एउटा
अनि
खोल्ने अर्को !!'

account_circle
💕 Aashika 💕(@aashi432) 's Twitter Profile Photo

के चाहन्छ मेरो मन आफै जन्दछौ
कसरी चल्छ जीवन आफै जान्दछौ

मायाबिना खुशि किन्न सकिदैन भने
छैन केही अर्थ रुपधन आफै जान्दछौ

शुभदिन 🙏💐💜

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

तर DV परेपनी
बेलुका त घर फर्किनुपर्छ🙆
Mummy ले भन्नू'भा !🤣🤣🤣🤦

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
तिमी गुणको कुरा गर्ने, म दोषको गर्ने
कति थुप्रै छन् यहाँ, कुरा रोषको गर्ने
यहाँ हरेक मान्छेहरु,कुरा गर्छन फरक
कोही जोशको गर्ने, कोही होसको गर्ने
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
(यात्री)(@db5921) 's Twitter Profile Photo

धुमिल छन आँखा
भिजेको छ सिरानी
दुखेको छ छाती
पोलेको छ पेट

भोक छैन निन्द्रा
सकियो सास
रोकिए झै भएको
छ,
शोक परेक भन्दा
पनि चोट परेर हो
म आजित
भएको तिमिलाइ
गरेको प्रेमले भन्दा
पनि आफुलै सम्झाउन
सम्हाल्न नसकेर।।

account_circle
🕉️🇳🇵MonSoon 🖤❣️(@Dear_MONSOON_99) 's Twitter Profile Photo

कल्पना र वास्तविकता
दूध मा पानी मिसिएझैं मिसिन पुगे
छुट्याउनै नसकिने गरि ।।

शुभ पल 🕉️

account_circle
NawinBohara895(@NawinBohara895) 's Twitter Profile Photo

इंसान तब समझदार नहीं होता जब वो बड़ी -बड़ी बाते करने लगे,
बल्कि समझदार तब होता है जब वो छोटी-छोटी बातें समझने लगे !! Good morning everyone🙏🍀☀️🌞☕️ have a wonderful day 🙏🎆🍀🌷🎉

account_circle
अश्विनी❣️(@Ashwinibird123) 's Twitter Profile Photo

जीवनको सिलसिला पनि अचम्मको छ! कोही अरूको भरोसाका लागि रून्छन् त कोही अरूलाई भरोसा दिएर!

💐🌻💐🌻

account_circle
Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

शुभ आइतबार सुर्यदेव नमाे नम:
सुर्य नारायण नमाे नम:
सुर्यदेवाय नमाे नम:
🕉️🕉️🕉️🕉️🕉️🕉️
🍀 शुभ प्रभात 🍀

शुभ आइतबार #ॐ सुर्यदेव नमाे नम: #ॐ सुर्य नारायण नमाे नम: #ॐ सुर्यदेवाय नमाे नम: 🕉️🕉️🕉️🕉️🕉️🕉️ 🍀 शुभ प्रभात 🍀
account_circle
S. Sinha (Modi Ka Parivar)(@sinha2300) 's Twitter Profile Photo

मन जप हरि के नाम को, मोह नींद से जाग
श्रीराम चरण आराधना, उपजे दृढ़ अनुराग
🙏

जय सूर्यदेव

मन जप हरि के नाम को, मोह नींद से जाग श्रीराम चरण आराधना, उपजे दृढ़ अनुराग 🙏 #नमो_श्रीरामं जय सूर्यदेव
account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

सबैभन्दा पहिले आफुलाई नै पहिलो प्राथमिकता दिनेगरौ।आफूले प्रिय ठानेर प्राथमिकतामा राखेको ब्यक्तिले ब्यस्तताको कारण देखाउदै टाढिन खोजेर आफ्नो नै मान्दैन भने उसलाई घरिघरि म तिम्रो हुँ भनिरहनु ब्यर्थ छ।जुनसुकै सम्बन्ध होस् मजबुत बनाउन दुबैको बराबर भुमिका हुनुपर्छ।
शुभप्रभात 🙏☕🌷❣️

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

समय मिल्यो भने बोल्दै गर्नुहोस
अक्सर मौनताले सम्बन्ध सकिदै जान्छ

💗

account_circle
Prakash Rijal(@prakash03467055) 's Twitter Profile Photo

यहाँ समय र परिस्थिति बुझ्न नसक्दा कयौ मान्छेहरुले आफ्नो जिन्दगीको अर्थ भेट्न् सकेका छैनन् ।

account_circle