Dhruba H. Adhikary(@dhrubahari) 's Twitter Profileg
Dhruba H. Adhikary

@dhrubahari

...in journalism since 1978

ID:588874270

calendar_today24-05-2012 05:53:36

14,5K Tweets

41,5K Followers

923 Following

Dhruba H. Adhikary(@dhrubahari) 's Twitter Profile Photo

कानून दिवसबारे
एक अनुभवी वकिलको
भनाइः
Law Day. ‘को को सॅंग लडे क कस्ले लडाए ?….

आगामी समयमा कानून दिवस त मनाइएला,
तर न्याय दिवस चाहिं खोइ कहिले मनाउने हो ?

account_circle
Dhruba H. Adhikary(@dhrubahari) 's Twitter Profile Photo

जानिराखे हानि नहुनेः

भारत यतिखेर निर्वाचनमा व्यस्त छ।

यस्तैमा--
झारखण्ड राज्यका एक राज्यमन्त्री आलमगीर आलमका
स्वकीय सचिव र उसको घरेलु कामदारका
घरमा सोमवार 'प्रवर्तन निदेशालय' (ED)ले छापा मारेर
करिव ३५ करोड नगद बरामद गरेको खबर
ईण्डियन एक्सप्रेस समेतका सञ्चारमाध्यममा
आएको छ।

account_circle
Dhruba H. Adhikary(@dhrubahari) 's Twitter Profile Photo

कानून दिवसकै सन्दर्भः
न्याय नपाए गोर्खा जानू भन्ने लोकोक्ति
रामशाहको पालाको न्यायप्रणालीसँग गाँसिएको छ

संयोग-
राजधानीमै 'रामशाहपथ' ठेगाना भएको
सर्वोच्च अदालतले जनसाधारणलाई न्याय पाइने कुरामा
आश्वस्त पार्न सकेको छ?

न्यायाधीश र वकिलहरूले यसबारे
पनि निर्मम समीक्षा गर्नु आवश्यक

account_circle
Kanak Mani Dixit(@KanakManiDixit) 's Twitter Profile Photo

आर्यघाटमा टुरिस्ट सिजन!
मान्छे सबभन्दा संवेदनशील बन्ने भनेको नै आफन्त गुमाउँदा र जलाउँदा हो। यस्तो वेला पशुपति विकास कोषले नजिकबाट पर्यटकलाई अवलोकन गर्ने, तस्बिर खिच्न किन दिन्छ? यो पारिवारिक र सांस्कृतिक मर्यादा विरोधी कार्य हो।

आर्यघाटमा टुरिस्ट सिजन! मान्छे सबभन्दा संवेदनशील बन्ने भनेको नै आफन्त गुमाउँदा र जलाउँदा हो। यस्तो वेला पशुपति विकास कोषले नजिकबाट पर्यटकलाई अवलोकन गर्ने, तस्बिर खिच्न किन दिन्छ? यो पारिवारिक र सांस्कृतिक मर्यादा विरोधी कार्य हो।
account_circle
Dhruba H. Adhikary(@dhrubahari) 's Twitter Profile Photo

कानून दिवसः
रेडियो नेपालको अन्तर्संवाद
कार्यक्रममा हरिशरण-गोपालकृष्ण घिमिरे संवाद।

फैसला गर्नु र न्याय पर्नु दुई अलग कुरा

जनतामा व्यापक हुॅदै गएको यस्तो
अवधारणालाई सच्याउने हो भने-

सर्वोच्चले तत्काल निर्मम आत्मसमीक्षा
गर्नुपऱ्यो।हरिकृष्ण कार्कीको प्रतिवेदनमा
गहिरिनु पऱ्यो।

account_circle
@jibram bhandari(@jibrambhandari) 's Twitter Profile Photo

मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन):-'धर्तीमै छन् सबै चीज खोजे मिल्छ घरी-घरी,
तर जन्म दिने आमा पाइँदैन कसै गरी।' -कवि कृष्णप्रसाद भट्टराई (ओखलढुङ्‌गा)। पत्रकार ध्रुवहरि अधिकारीबाट साभार । मर्मस्पर्शी र आजको दिनमा झन् सान्दर्भिक रहेछ।आमा छदै सेवा गरौं अरु परम्परा थेग्ने कुरा ।

मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन):-'धर्तीमै छन् सबै चीज खोजे मिल्छ घरी-घरी, तर जन्म दिने आमा पाइँदैन कसै गरी।' -कवि कृष्णप्रसाद भट्टराई (ओखलढुङ्‌गा)। पत्रकार ध्रुवहरि अधिकारीबाट साभार । मर्मस्पर्शी र आजको दिनमा झन् सान्दर्भिक रहेछ।आमा छदै सेवा गरौं अरु परम्परा थेग्ने कुरा ।
account_circle
Dhruba H. Adhikary(@dhrubahari) 's Twitter Profile Photo

मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)ः

'धर्तीमै छन् सबै चीज खोजे मिल्छ घरी-घरी,
तर जन्म दिन आमा पाइँदैन कसै गरी।'

-कवि कृष्णप्रसाद भट्टराई (ओखलढुङ्‌गा)

जो-जसले आमाको स्नेह वात्सल्य पाउँदै हुनुुहुन्छ
विशेष गरेर उहाँहरूले मनन गर्ने सन्देश छ कवितामा।

account_circle
Nirmal Purja MBE(@nimsdai) 's Twitter Profile Photo

Success is not a coincidence! Greetings and much love from the summit of Makalu.

This is my fourth summit of in total, and my second without oxygen. No acclimatisation, just getting the work done! That’s now 45 x 8,000ers and 21 without oxygen. 👊🏽

💥My message to you –…

account_circle
Dhruba H. Adhikary(@dhrubahari) 's Twitter Profile Photo

अनुसन्धान र छानबीनका
क्षेत्र र दायरा बढ्दै छन्। तर प्रक्रिया कति
चुस्त र दुरुस्त छन् ?
जनसाधारण कति आश्वस्त हुन सक्लान् ?

अनुसन्धान र छानबीनका क्षेत्र र दायरा बढ्दै छन्। तर प्रक्रिया कति चुस्त र दुरुस्त छन् ? जनसाधारण कति आश्वस्त हुन सक्लान् ?
account_circle
Stella Assange #FreeAssangeNOW(@Stella_Assange) 's Twitter Profile Photo

Sentencing of whistleblower David McBride (David McBride), who exposed Australian troops’ war crimes in Afghanistan, has been postponed to May 14th. He performed a public duty and deserves a medal, not a prison sentence. Support this brave man.

Sentencing of whistleblower David McBride (@MurdochCadell), who exposed Australian troops’ war crimes in Afghanistan, has been postponed to May 14th. He performed a public duty and deserves a medal, not a prison sentence. Support this brave man.
account_circle
Dhruba H. Adhikary(@dhrubahari) 's Twitter Profile Photo

देशको जेठो अखबार गोरखापत्र
वैशाख २४ गते १२४ औं वर्ष प्रवेश

खॅंदिला र रोचक सामग्री समावेश गरेर
विशेषाङ्क छापेको रहेछ।अङ्ग्रेजी दैनिक
‘ द राइजिङ् नेपाल’ मा पनि विशेष सामग्री

मेहनती सञ्चारकर्मीहरूले यी छापालाई
समाचारका आधिकारिक र भरपर्दा स्रोत बनाएका छन्।

बधाइ र शुभकामना !

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

प्रवीणता र पूर्णता
त्यसै आउँदैनन्
अभ्यासबाट आउँछन्।

सफलता र सुखसमृद्धि
त्यसै आउँदैनन्
कर्मशीलताबाट आउँछन्।

शुभ होस्

account_circle
Dhruba H. Adhikary(@dhrubahari) 's Twitter Profile Photo

लिखित सम्झौताको त भर हुन छोडेको छ भने ‘मौखिक सहमति’ बाट खोइ के उपलब्धि होला?

अर्को कुरो,जापानकी परराष्ट्रमन्त्री सदाकाल त्यस पदमा रहने होइन,न त पुष्पकमलकै स्थायित्व छ।
यस्तो वास्तविकता थाहा हॅंुदा हॅंुदै मौखिक सहमतिको प्रचारबाजी किन गरिएको होला ?

जताबाट पनि झुक्किने जनता नै।

लिखित सम्झौताको त भर हुन छोडेको छ भने ‘मौखिक सहमति’ बाट खोइ के उपलब्धि होला? अर्को कुरो,जापानकी परराष्ट्रमन्त्री सदाकाल त्यस पदमा रहने होइन,न त पुष्पकमलकै स्थायित्व छ। यस्तो वास्तविकता थाहा हॅंुदा हॅंुदै मौखिक सहमतिको प्रचारबाजी किन गरिएको होला ? जताबाट पनि झुक्किने जनता नै।
account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

गुरुहरूले अब पत्रकारिताको आधारभूत मूल्य, मान्यता र स्थापित सिद्धान्त के हो भनेर सञ्जालमुखी पत्रकारहरूलाई पढाउनु पर्ने भयो ।

account_circle
युगद्रष्टा(@yugadrasta) 's Twitter Profile Photo

आज नारायण पोखरेल गुरुको १९ औं स्मृति दिवस ।
आतंककारी माओवादिहरुको समुल अन्त्य निकट होस् ।

आज नारायण पोखरेल गुरुको १९ औं स्मृति दिवस । आतंककारी माओवादिहरुको समुल अन्त्य निकट होस् ।
account_circle